देश तथा विदेशमा रहनु हुने सम्पूर्ण हिन्दु धर्मालम्वीलाई फिल्मीखबर डट कम परिवार तिहारको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।
मनोरञ्जनका लागी फिल्मीखबरले नेपाली फिल्ममा समावेश तिहारको भावसँग मिल्ने केही गीतहरुलाई प्रस्तुत गरेको छ । यी गीत सुनेर र हेरेर तिहारमा थप मनोरञ्जन गर्नुस् ।

