Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

मधुमास ट्रेलर रिलिज (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/26

सुदर्शन थापा निर्देशित फिल्म मधुमासको पहिलो ट्रेलर आउट गरिएको छ । निर्देशक थापाले दुई मिनेट ५ सेकेन्डको ट्रेलरलाई मसालेदार बनाएका छन् ।

 

फिल्ममा आर्यन सिग्देल, पूजा शर्मा, सिवाङ्गिनी राणा र मनोज आरसी मुख्य भुमिकामा छन् । फिल्म पूर्ण रुपमा माया प्रेममा आधारित छ । फिल्मलाई निर्देशक थापा र बाबुराम दाहालले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

 

फिल्ममा दिनेश न्यौपानेको लेखन, सुरेश अधिकारीको संगीत, दीपक बज्राचार्यको छायाँकन र हिमाल केसीको द्धन्दनिर्देशन छ । मधुमासलाई प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।