अभिनेत्री शुष्मा कार्की सुटुक्क हङकङ पुगेकी छिन् । नेफ्टा डान्सको रिहर्सलमा रहेकी शुष्मा आयोजकलाई समेत खबर नगरी हङ्कङ पुगेकी हुन् ।
.jpg)
भर्खर मात्रै अनुप्रस्थ व्यान्डका भोकलिस्ट निरन शाहीसँगको सम्बन्धलाई प्याचअप गरेकी शुष्मा किन हङकङ पुगिन् त ? उनले सार्वजनिक गर्न नचाहेपनि बलिउड चर्चित अभिनेता अमिताभ बच्चन देखि महात्मा गान्धी, रक स्टार स्वर्गिय माईकल ज्याक्सनसम्मको स्ट्याचुसँग उनले सेक्सी पोज दिएको फोटो भने सार्वजनिक गरिन् ।
.jpg)
उध्रेको चोली हिट नृत्यङ्गनाले हङकङमा समुन्द्री तट देखि म्यूजियम हाउससम्म पोज पोजका फोटो सेसेन गराएकी छिन् । हङकङ नेपाल वडी विल्डीङको निमन्त्रणामा शुष्मा त्यहाँ पुगेको बुझिएको छ ।
.jpg)
बिन्दास २ फिल्मको रिलिज पर्खाईमा रहेकी शुष्माले अब भने सेक्स ओरिएण्टेड फिल्म नखेल्ने बताउन थालेकी छिन् । नेफ्टा अवार्डमा उध्रेको चोलीमा आफ्नो आकर्षक डान्स प्रस्तुत गर्ने तयारीमा रहेकी शुष्माले सेक्सी फिल्म नखेले उनको चर्चा होला त ?
.jpg)

