Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(35 votes, avg 5.00/5.00)
Text size:-
+
-

यसरी बन्यो भिमदत्त (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/24

डडेलधुराका स्वतन्त्र राजनीतिज्ञ भिमदत्त पन्तको जिवनीमा आधारित फिल्म भीमदत्त निर्माणको क्रममा खिचिएका फुटेजलाई सार्वजनिक गरिएको छ । हिमग्याप टासी निर्देशित फिल्ममा नवल खड्का भिमदत्तको रोलमा प्रस्तुत भएका छन् ।

 

 

सुमिना घिमिरे, निशा अधिकारी, रमेश बुढाथोकी, श्रीराम पुडाँसैनी, कविता शर्मा लगायत स्थानीय कलाकारको भिमदत्तमा अभिनय छ । फिल्म हाल सम्पादनको क्रममा छ । रिलिज डेट तोकिएको छैन । निर्देशक टासी भने यतिखेर अमेरिकामा छन् । भिमदत्त मेकिङको भिडियो हेर्न तल क्लिक गर्नुहोला -