Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`वर्ल्ड कप इन नेपाल`को अफिसियल प्रोमो सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/09/15

रामशरण पाठकको लेखन र निर्देशनमा बनेको फिल्म 'वर्ल्ड कप इन नेपाल'को अफिसियल प्रोमो सार्वजनिक भएको छ । प्रकाश थापा र राम तामाङले निर्माण गरेको यो फिल्मको रिलिज डेट भने सार्वजनिक गरिएको छैन ।



 

फिल्ममा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गरेका छन् । खेल सम्बन्धी नेपालको पहिलो फिचर फिल्म भनिएको यस फिल्ममा जुगल डंगोलको संगीत, मनिष पन्तको छायाँकन तथा राजु भण्डारीको सम्पादन रहेको छ ।