Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.20/5.00)
Text size:-
+
-

महसुश हेरेपछि फिल्मकर्मीको प्रतिक्रिया : `वाह ! केकी`

फिल्मीखबर, काठमाण्डौ, 2013/08/19

नेपाली फिल्म र कलाकारको नकारात्मक कमेन्ट गर्ने नेपाली फिल्मकर्मी नै बढि छन् । एउटाले राम्रो गरेको अर्कोले देख्न सक्दैनन् । थोरै मात्र यस्ता फिल्मकर्मी छन् जसले अर्काको तारिफ खुलेरै गर्ने गर्दछन् ।


गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'महसुश' हेरेपश्चात केहि फिल्मकर्मीले कलाकार र उक्त फिल्मको खुलेरै प्रशंशा गरेका छन् । बिशेषत: फिल्ममा गौरीको भुमिका निर्वाह गरेकी अभिनेत्री केकी अधिकारीको प्रशंशा गर्नेको ओईरो लागेको छ । साधारण गाउँले केटीको भुमिका निर्वाह गरेकी गौरी पात्र केकीले गरेको अभिनयमा फिल्मकर्मी भन्छन्- 'वाह ! केकी' ।

 

कल्याण घिमिरेको निर्माणमा नवल नेपालले निर्देशन गरेको त्रिकोणात्मक प्रेमकथानक फिल्म 'महसुश'का अन्य दुई पात्र आर्यन सिग्देल र बेनिशा हमाल भन्दा केकीको प्रशंशा गर्नेको संख्या धेरै छ । यद्दपी आर्यन र बेनिशाले पनि दर्शकलाई निराश बनाउने काम नगरेको फिल्मकर्मीको प्रतिक्रिया छ । हेरौं, क-कस्ले के-के भने ?

 

"You are phenomenal in Mahasus Keki Adhikari I instantly connected with Gauri Sharma I feel so proud to be in this industry because of talented, natural actors like you ★ Keep shining love ♡ " - Priyanka Karki (Actress)

 

"केकी अधिकारीको उत्कृस्ट अभिनय, गहन कथाबस्तु र निर्देशकको सरल प्रस्तुतिले "महशुस"लाई स्वस्छ र स्वस्थ नेपाली चलचित्र बनाएको छ महशुसको सम्पूर्ण टीमलाई हार्दिक शुभकामना !!! — " Suraj Subba Nalbo (Director)

 

"Watched MAHSOOS..a lovely movie...amazing performances by Keki Adhikari and Aryan Sigdel...love you both...U guys are the real SUPERSTARS.." - Alok Nembang (Director)

 

"राम्रो चलचित्र धेरै कम बन्छ "महशुस" हेरेपछी मलाई नेपाली फिल्म मनले बनाय उत्कृष्ट हुन्छ भन्ने निर्देशक नवल नेपालले प्रमाणीत गरेको महशुस भयो बधाई छ निर्माता कल्याण घिमीरेलाई " - Chetan Sapkota (Music Director and Singer)

 

Watched film ' MAHASUSH' Actress Keki Adhikari (Gauri) is Mindblowing (Infact Gauri is too sweet , Benisha Hamal is Cool All the Best 2 the whole team !!! - Suresh Darpan Pokharel (Director)

 

Watched Chennai Express,Once upon a time in Mumbai and Mahasus this week..of course those Indian movies had a good entertainment value with great stars but here i can proudly say our movies are not less...Liked the softness and sweetness of Mahasus.. and if content is to be concerned Mahasus stands strong of them all...liked all characters in the movie.. Aaryan Sigdel, Benisha Hamal, Mithila Sharma all have done good work but have to say Nir shah and Keki Adhikari really have made us proud that we have actors like you in our industry..good luck for its success...go and enjoy !! - Prashanna Paudel (Director)

 

"A for Apple...B for Ball...
MAHASUS for Keki !!!
treat to watch was Dear Benisha...(and the rest actors are very good we know that already) " - Bimles Adhikari
(Actor & Model)

 

Mahasush herera ramro mahasush gardai chu ma. Gauri u r rocking - Gaurab Pahari (Actor)