Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

मलेसियामा रिमा र शुष्माको मस्ती (फोटोफिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/08/09

साँस्कृतिक कार्यक्रमका लागि गत साता मलेसिया पुगेका नायिकाद्धय रिमा विश्वकर्मा र शुष्मा कार्की निकै मस्ती मुडमा देखिएका छन् । फेसबुकका भित्ताहरूमा रिमा र शुष्माले मस्ती गरेको तस्विरहरू सार्वजनिक गरेका हुन् ।

 

मलेसियामा नै आफ्नो जन्मदिन सेलिब्रेट गरेकी रिमा शुष्मा भन्दा बढि रोमान्टिक मुडमा देखिन्छिन् । अभिनेता भुवन केसी, गायक शिव परियार सहितको एक जम्बो टोली मलेसिया पुगेको हो ।