Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.67/5.00)
Text size:-
+
-

रातो गलैंचामा सेलिब्रेटीको बिरालो हिंडाई (फोटो फिचर)

फिल्मीखबर, काठमाण्डौ, 2013/07/21

कान्स फिल्म फेस्टिभलमा हिड्ने लक्ष्य राख्ने नेपाली सेलिव्रेटी नेपालकै रेड कार्पेट हिडाइँमा भने कमजोर देखिए । प्रसंग, एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रममा विछ्याइएको रातो गलैंचा माथि कलाकारको हिंडाई ।

 

सेलिव्रेटीको रेड कार्पेट हिंडाईलाई कैद गर्न बसेका क्यामेरा पर्सन उनीहरुको रेड कार्पेट वाकबाट दिक्क थिए । विस्तारै आउनुस् ! एक पोज प्लिज ! भन्न त्यहाँ एक जनाको आवश्यकता थियो । कर गरेरै भएपनि रेड कार्पेटमा खिचिएका केही सेलिव्रेटीको तस्बिर यस्ता छन् :

 

 

 

 

 

 

 

 

More Pictures » NFDC National Film Award (Red Carpet)


तस्बिर : महेश्वर मान सिंह