Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मोहन निरौलालाई पितृ शोक

फिल्मीखबर, काठमाण्डौ, 2013/05/13

लेखक, निर्देशक एवं कलाकार मोहन निरौलालाई पितृ शोक परेको छ । विगत १० दिन देखि होम नर्सिङ हस्पिटलमा चाबहिलमा भर्ना भएका निरौलाका ७९ बर्षीय पिता पुण्य प्रसाद ज्वरोले थलिएका थिए । ज्वरो नघटेपछि उनका बृद्ध पिताको आज बिहान निधन भएको हो ।

 

यो शोकको घडीमा निरौलालाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस भन्ने फिल्मीखबर कामना गर्दछ ।