मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्टेलियामा ग्रेटर नेपाल

फिल्मीखबर, काठमाण्डौ, 2010/09/18

मानब अधिकार तथा लोकतान्त्रिक मन्च अष्ट्रेलिया र रमाईलो इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा अष्टेलियामा ग्रेटर नेपाल नामक बृत्तचित्र प्रदर्शन हुने भएको छ ।

 


मनोज पण्डितको निर्माण तथा निर्देशनमा बनेको सो बृत्तचित्र आगामी सेप्टेम्बर महिनाको २५ र २६ तारिखका दिन Tribal Theater 346 George St., Brisbane मा बेलुका पाँच बजे प्रदर्शन हुनेछ । सो बृत्तचित्र हेर्न  १५ अष्ट्रेलियन डलर तिर्नु पर्ने छ । ग्रेटर नेपाल नेपालको भौगोलिक सिमानाको बिषयलाई लिएर तयार पारीएको  हो ।

 

थप जानकारीको लागि Diren 0422857021 & Kiran 0431292233