मिति : २०८१ ज्येष्ठ ७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हृयाप्पी बर्थडे दिलीप

फिल्मीखबर, काठमाण्डौ, 2010/09/17

नायक दिलीप रायमाझीको आज जन्म दिन परेको छ  । चलचित्र भानुभक्तबाट  फिल्मी यात्रा सुरू गरेका नायक रायमाझले यो बर्षको जन्मदिन भने मलेसियामा मनाउँदै छन् ।



आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'मिस यू' को छायाकंनका लागि उनी केही हप्ता अघि मलेसिया प्रस्थान गरेका थिए । एक छोरीका पिता समेत रहेका दिलीपको कति औ जन्म दिन हो भन्ने कुरा गोप्य नै रहेको छ । काठमाण्डौ किर्तिपुरका यि नायक चलचित्र  'दर्पणछाया'  बाट निकै हिट भएका थिए । जुन सुकै क्यारेक्टरका लागि फिट हुने यि नायकलाई फिल्मीखबरको तर्फबाट जन्मदिनको शुभकामना ।



यति तपाई नायक दिलीप रायमाझीलाई जन्मदिनको शुभकामना दिन चाहानु हुन्छ भने तलको कमेन्ट बक्समा गएर शुभकामना सन्देश छाड्न सक्नु हुन्छ ।