.jpg)
कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनकथामा बन्न लागेको फिल्म ‘म मदनकृष्ण’मा अभिनेत्री वर्षा राउतको प्रवेश भएको छ । उनलाई कलाकार हरिवंश आचार्यकी श्रीमती रमिला पाठकको भूमिकामा अनुबन्धित गरिएको हो । फिल्ममा हरिवंशको भूमिका भने अरुण क्षेत्रीले निर्वाह गर्नेछन् । अरुण र वर्षाले पहिलो पटक फिल्ममा एकसाथ काम गर%E

