Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23653 - 23653 of 23653
फिल्मीखबर, काठमाडौं, 0000-00-00, मंगलवार

केही वर्ष अगाडिसम्म ठूला विदेशी फिल्मसँग नेपाली फिल्म भिड्नु भनेको आफ्नै खुट्टामा बञ्चरो हान्नु बराबर भनिन्थ्यो । दर्शकको पहिलो रोजाई विदेशी फिल्म हुने र हलहरु पनि कम पाइने भएकाले निर्माताहरु विदेशी फिल्मसँग भिड्ने आँट नै गर्दैन थिए । जति फिल्मले भिड्ने आँट गरे अवस्था सन्तोषजनक रहेन । यसैले नेपाली फिल्म वर्षौंदेखि विदेशी फिल्मको डरमै बाँचिरह्यो । 

Results : 23653 - 23653 of 23653
Most Visited News (monthly)