Most Recent News Headlines
Results : 23641 - 23646 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2010-10-25, सोमवार
सस्पेन्स, थ्रिलर र प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्र 'डर' ले करिब तीन बर्ष पछि पालो पाउने करिब पक्का भएको छ । बाला गुरुङको निर्माणमा प्रदीप श्रेष्ठद्वारा निर्देशित 'डर' राजधानीमा प्रदर्शित चलचित्र 'गुरूदक्षिणा' पछि लाग्ने भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-24, आईतवार
राजधानीमा विगत पन्ध्र बर्षदेखि सिंगल स्क्रीन संञ्चालनमा रहेका दुई सिनेमा भवन कलंकी सिनेमा प्रालि र गंगा चलचित्र मन्दिर पल्टिप्लेक्समा रूपान्तर हुने भएका छन् ।

विजय आवाज, काठमाण्डौ, 2010-10-24, आईतवार
निर्देशक विकास आचार्यलाई अरु निर्देशकले निर्देशन गरेको चलचित्र खासै हेर्न रुचि लाग्दैन । यदि उनले हेरी हाले भने पनि सकारात्क प्रतिक्रिया कहीले दिदैनन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-10-24, आईतवार
करिब चार महिना अघि सागीतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी नायिका रञ्जना शर्मा नेपाल नफर्कने मनस्थितिमा पुगेको खबर प्राप्त भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-24, आईतवार
इन्डिजिनयस फिल्म अर्काइभ (आइफा) ले आयोजना गरेको छायांकन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजधानीको अनामगरस्थित आईफाकै कार्यालयमा आयोजना गरिएको सो प्रशिक्षण कार्यक्रममा १४ जना निर्देशक तथा छायाकारहरू सहभागी थिए ।

विजय आवाज, काठमाण्डौ, 2010-10-23, शनिवार
यसै त नेपाली चलचित्र उद्योगमा आउने अधिकांश कलाकार पढ्न नसकेर यो क्षेत्रमा आउछन् भन्ने आरोप खेपीरहेका छन् । नेपाली चलचित्र उद्योगलाई पढ्न नसकेकाहरुको गरीखाने उद्योग भनेर भन्ने गरीन्छ ।
Most Visited News (monthly)

