Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23545 - 23550 of 23981
फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
करिब ६ बर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री पुजा चन्द नेपाल आउने भएकी छिन् । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार पुजा २२ नोभेम्बरका दिन भर्जिन एटलान्टिकको  एयरबस  A340-300  बाट लण्डन र त्यसपछी बहराईन हुदै मंसिर ८ गते साँझ  नेपाल ओर्लने छिन् ।
गणेश ढकाल, पोखरा, 2010-11-16, मंगलवार
नेपाली चलचित्रको इतिहासमा पर्यटक नगरी पोखरामा छायांकन नभएका चलचित्रहरुको संख्या गन्ने नै हो भने निकै नै कम होला । अझ ६० को दशक देखि यता त झन चलचित्रको छायांकन यहिँ गर्ने भनेर पोखरा आउने चलचित्रकर्मीहरुको क्रम निकै बाक्लिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-16, मंगलवार
अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई तीन नायिकाले भेट्ने भएका छन् । नायिका त्रय ऋचा घिमिरे, रेजिना उप्रेती र नन्दिता केसी बुधबार बिहान करिब १० देखि ११ बजेको बीचको समयमा भुटानी निवास स्वयम्भु पुगी स्वास्थ्य अवस्था बुझ्ने कार्यक्रम रहेको छ ।
विजय आवाज, काठमाण्डौ, 2010-11-16, मंगलवार
भनिन्छ नारी आमा, धर्ति, जननी हुन् । अझ यसो भनौं नारीको धेरै परिचय छन् । नारीका यही बिभिन्न रुपका कारणले पनि उनिहरुले संसारमा आफ्नो छुट्टै पहिचान वनाउन सफल भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-11-16, मंगलवार
कुनै समयका निर्माता, निर्देशक तथा अभिनेता कृष्ण मल्लले टेलिभिजन खोल्ने तयारी गरेका छन् । अमेरिकामा रहेका केही नेपाली ब्यवसायीसंग मिलेर नियमित रूपमा टेलिचलचित्र प्रसारण गर्ने हिसावले टेलिभिजन खोल्ने तयारी भईरहेको उनले जानकारी दिएका छन् ।
अर्पण ढकाल, धरान, 2010-11-15, सोमवार
तेस्रो इण्डियन आईडलको उपाधी हात पारेपछि एकाएक सांगीतिक क्षेत्रमा चर्चा कमाएका नेपाली मुलका प्रशान्त तामाङले नेपाली गीत गाएर धराने श्रोताहरुलाई मनोरन्जन दिएका छन् ।
Results : 23545 - 23550 of 23981