Most Recent News Headlines
Results : 23551 - 23556 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2010-11-15, सोमवार
मनोबैज्ञानिक थ्रीलर कथामा आधारित चलचित्र 'एक दिन एक रात'को फष्टलुक सार्वजनिक गरिएको छ ।
सोमबार साँझ ललितपुर स्थित एक रेष्टुरेन्टमा आयोजना गरिएको पत्रकार भेटघाटमा सो चलचित्रका मुख्य कलाकार, पोष्टर, अडियो गीत र वेभसाइट www.ekdin-ekraat.com लाई सार्वजनिक गरिएको हो ।

विजय आवाज, काठमाण्डौ, 2010-11-15, सोमवार
नेपाली समाजमा आत्मा भुतप्रेत भन्ने विषय अझै पनि हटिसकेको छैन । नेपालका धेरै भु-भागमा आज पनि यस्ता कुरामा विश्वास गर्ने गरिन्छ । कतिपय यसलाई अन्धविश्वास भन्ने गर्दछन् भने कतिपय यसलाई साचो मानेर अगाडि वढेको पाईन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-15, सोमवार
निर्माता केशव भट्टराई र निर्देशक शिव रेग्मीलाई एउटा डिम्पल हिरोइनको आवश्यक्ता परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-14, आईतवार
हुन त महानायक राजेश हमाललाई नयाँ फिल्मको प्रस्ताव आउनु कुनै नौलो कुरा हैन ।

फिल्मीखबर , काठमाण्डौ, 2010-11-14, आईतवार
लामो कपालमा देखि रहेका महानायक राजेश हमाललाई यदि तपाईले छोटो कपालमा देख्नु भयो भने के भन्नु होला ? सायद भन्नु हुन्छ होला छ्या किन काटेको ? यदि त्यसो भन्न मन नलागे किन काटेको वा अन्य प्रश्नहरू उनीमाथि गर्नु हुन्छ होला ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-14, आईतवार
आईतबार दिउँसो नायिका मेलिना मानन्धरले छोरीलाई जन्म दिएकी छिन् ।
चाबहिल स्थित ओम नर्सिङ होममा दिउँसो करिब १ : ५० मिनेट जादा मेलिनाले छोरीलाई जन्म दिएको मेलिनाका श्रीमान तथा नायक मुकेश ढकालले जानकारी दिएका छन् ।
Most Visited News (monthly)

