Most Recent News Headlines
Results : 23539 - 23544 of 23981

बिजय आवाज, काठमाण्डौ, 2010-11-18, बिहिवार
मैले गित छोडि आए फूलको तरेलीमा ...........।
नेपाली दर्शकको दिमागमा यो गित आज पनि उत्तिकै चर्चित छ । यो गितमा अभिनय गर्ने कलाकारलाई नेपाली दर्शकले आज पनि आफ्नो मानसपटलमा राखेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
चलचित्र 'चम्पा चमेली' का निर्देशक राजुध्वज राणाको निधन भएको छ । बुधबार बेलुकी ९ बजे आफ्नै निवास कपनमा हृदयघातको कारणले उनको निधन भएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-18, बिहिवार
प्रशान्त तामाङ अभिनित चलचित्र गोर्खा पल्टनले जसरी सफल रूपमा व्यापार गरिरहेको छ, त्यसको पछाडी थुप्रै मेहनती हातहरू हुन्छन भन्ने कुरामा कुनै दुई मत छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
गएको आईतबार पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी नायिका मेलिना मानन्धर तथा उनका पति एवं नायक मुकेश ढकाललाई अभिनेता श्रीकृष्ण श्रेष्ठले बधाई दिएका छन् ।

बिजय आवाज, काठमाण्डौ, 2010-11-17, बुधवार
एउटा विवाद र कसैको वारेमा हल्ला नआएको दिन सायद चलचित्र उद्योगका लागी खल्लो हुन्छ होला । कुनै न कुनै कलाकारको स्क्यान्डलका खवर, विवाद अनि कसैसग कसैको सम्वन्ध चलचित्र उद्योगका मसलाहरु हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-17, बुधवार
अति सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीलाई बुधबार केही कलाकारहरुले अर्थिक सहयोग गर्नुको साथै उनको स्वास्थ्य अवस्था बुझेका छन् ।
Most Visited News (monthly)

