Most Recent News Headlines
Results : 23533 - 23538 of 23706

फिल्मीखबर, काठमाण्डौ, 2010-09-10, शुक्रवार
प्रदर्शनको पालो लामो समय देखि कुरेर बसेको नरेश पौड्यालको चलचित्र दीपशिखा शुक्रबारबाट प्रदर्शनमा आएको छ । बिहिबार साँझ चलचित्रकर्मीहरूको ठूलो जमघटकाबीच प्रिमियर गरिएको सो चलचित्र त्यतिबेलै पास भएको थियो जव सिनेमा घरबाट बाहिर निस्किएका अधिकाश चलचित्रकर्मीले नरेश पास भएको संकेत गरेका थिए ।

कृष्ण न्यौपाने, दमौली, 2010-09-10, शुक्रवार
हिन्दु महिलाहरुको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसर पारेर आजदेखि दमौलीमा दुई नयाँ चलचित्र रिलिजका साथ प्रदर्शन भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-09, बिहिवार
हिरोइनले लेखेको र निर्देशक नरेश पौडेलले बनाएको चलचित्र "दीपशिखा" बिहिबार साँझ प्रिमियर गरिएको छ । काठमाण्डौको कमलपोखरी स्थित कुमारी सिनेमा घरमा विभिन्न चलचचित्रकर्मीको माँझ सो चलचित्रको प्रिमियर गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-09, बिहिवार
शुक्रबारदेखी एकसाथ प्रदर्शनमा आउन लागेका चार चलचित्र दीपशिखा, पलपलमा, सिन्दुर र हिम्मत २ मध्ये कस्ले बढी ब्यापार गर्न सक्छ भन्ने बिषयमा चलचित्रकर्मीहरू अडकल काट्न सकेका छैनन्
भाले जुधाईको तरिकाले एक साथ प्रदर्शनमा आएका ४ चलचित्र मध्ये हिम्मत २ र सिन्दुर उपत्यका बाहिर मात्र प्रदर्शनमा आउदै छन् भने दीपशिखा उपत्यका भित्र र बाहिर र पलपलमा काठमाण्डौमा मात्र प्रदर्शन हुदैछ ।

फिल्मीखबर , काठमाण्डौ, 2010-09-09, बिहिवार
'घडकन' बनाएको झण्डै चार बर्षछी चलचित्र 'दिप शिखा' निर्माण गरेका निर्माता तथा निर्देशक नरेश पौड्यालको अग्नी परीक्षा भोलि देखि शुरू हुँदैछ ।

रामचन्द्र नेपाल, क्वालालम्पुर, 2010-09-08, बुधवार
मलेसियाको क्वालालम्पुरमा पहिलो पल्ट स्थानिय नेपालीहरुले आयोजना गरेको तीज उत्सवमा नायक दिलिप रायमाझि महिलाहरूसँग मज्जाले छमछमी नाचे ।
नायक दिलीपसँग नाच्न अधिकाशं महिलाहरुले रुची देखाएका थिए ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

