Most Recent News Headlines
Results : 23527 - 23532 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
योगेश घिमिरे निर्देशित छैठौं चलचित्र 'न बिर्से तिमीलाई न पाएँ तिमीलाई' आगामी पुस महिनाको ३० गतेबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-21, आईतवार
प्रदर्शनको समय नजिकिंदै गर्दा चलचित्रका निर्माता राजेश घतानीले आफ्नो चलचित्र 'बाटो मुनिको फूल' जयनेपाल सिनेमा घरमा प्रिमियर गरिने बताएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-20, शनिवार
चलचित्रमा टिक्नको लागी नायक नायिकाहरु धेरै किसीमका तरिकाहरु अपनाउछन् । कोही वारम्वार स्क्यान्डलमा आउछन् भने कोही चाहीने भन्दा वढी हल्ला गर्न मानै व्यस्त भएको पाईन्छ ।

विजय आवाज, काठमाण्डौ, 2010-11-20, शनिवार
चलचित्र पर्खि बसेंवाट दुई कलाकारको चलचित्र यात्रा प्रारम्भ भयो । नायक राजवल्लभ कोईराला र नायिका युना उप्रेतिको जोडीले नेपाली रजतपटमा पाईला मात्र टेकेन, आमदर्शकको नजरमा राम्रैसँग छाप छोड्न सफल पनि भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-20, शनिवार
हुनत नेपाली चलचित्रको सुटिङ यूनिटलाई प्रत्येक दिन कुनै न कुनै समस्याले सताई नै रहेको हुन्छ । कहिले पानीको समस्या त कहिले घामको समस्याले यो क्षेत्र निकै प्रभावित हुने गरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-19, शुक्रवार
गएको भदौ २९ गते देखि चितवनबाट सुटिङ्ग सुरू गरिएको चलचित्र 'फूल' को शुक्रबार इन्डक्ल्याप गरिएको छ । शिव रेग्मी निर्देशित १८ औ चलचित्र फूलको केही सट ललितपुर स्थित भैंसेपाटी टाउन प्लानिङ्ग र जोरपाटीको चापागाई स्टूडियोमा लिई समापन गरिएको हो ।
Most Visited News (monthly)

