Most Recent News Headlines
Results : 23521 - 23526 of 23706

फिल्मीखबर, अमेरिका, 2010-09-12, आईतवार
डेमोक्रेसी भिडियो च्यालेन्ज २०१० का विजयी अनुप पौडेल अमेरिकामा सम्मानित भएका छन् । अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको हातबाट सेप्टेम्बर १० तारिखका दिन स्टेट डिपार्टमेन्ट अमेरिकामा उनी सम्मानित भएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-12, आईतवार
कुनै एउटा बिषयमा जुन काम तीन पटक सम्म गरिन्छ त्यसलाई हृयाट्रीक भन्ने चलन छ । चाहे त्यो फुटबल मैदान होस वा चाहे अरू कुनै मैदान ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-12, आईतवार
डिजिटिल प्रविधि मार्फत देश भरिका सिनेमा घरमा आफ्नो सञ्जाल फैलाईरहेको डिजिटल सिनेमा नेपालको सर्भर अष्टनारायण पिक्चर्स प्रालिले फिर्ता गरिदिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-11, शनिवार
काठमाण्डौको बालाजुमा रहेको अष्टनारायण पिक्चर्स प्रालिमा चलचित्र 'दीपशिखा' ले अहिले सम्मकै रेकर्ड कायम गरेको छ ।
स्थापना भएको दश बर्षको अवधिमा यो चलचित्र जस्तो अरू कुनै ले ब्यापार गर्न नसकको हल सञ्चालक त्रिरत्न मानन्धरले फिल्मीखबरलाई जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-11, शनिवार
नेपाली चलचित्रप्रेमी दर्शकहरूलाई दुईवटा खुसीको कुरा रहेको छ । अझ बढी त कतारबासी नेपालीहरूलाई ।

फिल्मीखबर, काठमाण्डौ, 2010-09-11, शनिवार
हिन्दु महिलाहरूको महान पर्व तीज सबै नारीहरूलाई लागेको छ । कसैले पानि पनि नपिई यो ब्रत बसे भने कसैले सवै कुरा खाएर यो पर्व मनाए ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

