Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23515 - 23520 of 23706
फिल्मीखबर, काठमाण्डौ, 2010-09-14, मंगलवार
चार दिने कार्याक्रमलाई सेन्सरबोर्डले बीचमै रोकेर कार्याक्रम रद्ध गरिदिएपछी आक्रोशित भएको क्रिएटिभ इन्टरनेशनल प्रोडक्सन (किपा ) ले शुक्रबार सम्म सेन्सरबोर्डको प्रतिक्रिया पर्खने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-14, मंगलवार
साधारण खाना बनाउन पनि आधा घण्टा समय लाग्छ, कालो धन्दा गरेर धनी हुन पनि केही समय लाग्छ । तर चलचित्र 'पलपलमा'   देखाइएका कति पय दृश्यमा रातारात धनी हुनु अनि छिन-छिनमा कयौ दृश्य अलटपलट हुनु अपाच्य बन्न सक्दछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-13, सोमवार
आगामी बुधबारबाट निर्देशक शिब रेग्मी आफ्नो १८ औं चलचित्रको निर्देशनमा व्यस्त हुँदैछन् । मित्रता सिने मुभिजको व्यानरमा निर्माण हुन लागेको सो चलचित्रको बुधबार चितवनमा मुहुर्त गरिँदै छ र सोही दिनबाट चलचित्रको छायाँकन थालानी गरिँदै छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-13, सोमवार
सोमबार दिउँसो बा २० प  ४५८४ नम्बरको  रातो काइनेटिक स्कुटर  चढेर काठमाण्डौको चाबहिल स्थित गोपी कृष्ण हल पुगेकी नायिका यूना उप्रेती स्कुटी स्टार्ट गर्न नस्कदा निकै टेन्सनमा देखिएकी थिइन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-13, सोमवार
पुरूष यौनकर्मीको कथालाई समावेश गरेर निर्माण गरिएको चलचित्र पलपलमाले सलमान खानको हिन्दी चलचित्र ‘दबंग' लाई आउट गरिदिएको छ । काठमाण्डौको कालोपुलमा रहेको हिरारत्न चलचित्र मन्दिरमा गएको शुक्रबारदेखि प्रदर्शन भएको चलचित्र ‘दबंग'  पलपलमाको कारण आज सोमबार बाट बाहिरिएको हो ।
फिल्मीखबर, काठमाण्डौ, 2010-09-13, सोमवार
झण्डै एक दशकसम्म निरन्तर चलचित्र क्षेत्रमा हेयर डिजाईनर भएर काम गर्दै आएका डिजाईनर लोकेश थापा चलचित्र क्षेत्रबाट  बाहिरिने तयारी गरिरहेका छन् ।
Results : 23515 - 23520 of 23706
Most Visited News (monthly)