Most Recent News Headlines
Results : 23509 - 23514 of 23980

फिल्मीखबर, काठमाण्डौ, 2010-11-24, बुधवार
मंगलबार बिहान निधन भएका द्वन्द तथा कला निर्देशक गोपाल भुटानीको नाममा पुरस्कार स्थापना गरिने भएको छ ।
फिल्मीखबरसंग कुरा गर्दै चलचित्र द्वन्द कलाकारसंघका अध्यक्ष योगेन्द्र श्रेष्ठले छिट्टै नै कार्यसमितिको बैठक बसी भुटानीको नाममा पुरस्कार स्थापना गरिने बताएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-23, मंगलवार
बाबुराम ढकालको लेखन तथा निर्देशन रहेको चलचित्र दुलहीको छायाकंन आज मंगलबार चितवनको ज्योती नगरबाट सुरू भएको छ ।
फिल्मीखबरलाई दिएको जानकारी अनुसार सो चलचित्रको शुभ मुहुर्त पनि मंगलबार नै गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-23, मंगलवार
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेपालको चलचित्रमा स्नातक अध्ययन गराउने कलेज ओस्कार ईन्टरनेशनल कलेजले नवआगन्तुक विद्यार्थीहरुको उपस्थितिमा ओरियन्टेशन कार्यक्रम सम्पन्न गर्यो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-23, मंगलवार
मंगलबार बिहान ११ बजे बालाजु स्थित जनमैत्री अस्पतालमा देह त्याग गरेका द्धन्द तथा कला निर्देशक गोपाल भुटानीको अन्त्येष्टी गरिएको छ । उनको तामाङ विधिविधान अनुसार लामा पाठ गराएर अत्येष्टी गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-23, मंगलवार
महानायक राजेश हमाल गोपाल भुटानीको शब देखेर भक्कानिएका छन् । भुटानीलाई अन्तिम श्रद्वान्जली व्यक्त गर्न अपरान्ह साढे ३ बजे स्वयम्भू स्थित तामाङ चिहान पुगेका हमाल उनको शब देखेर भक्कानिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-23, मंगलवार
भनिन्छ, कलाकार देशका सम्पत्ति हुन तर राज्यले कलाकारलाई गहना भन्दै घाँटीमा समाउनु भन्दा सिवाय अन्य कुनै काम गर्न सकेको छैन ।
Most Visited News (monthly)

