Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23377 - 23382 of 23979
फिल्मीखबर, काठमाण्डौ, 2010-12-22, बुधवार
चलचित्र निर्माता संघ दुई भागमा बिभाजित हुन लागेको कुरालाई मंगलबार फिल्मीखबरले एक्स्क्लुसिभ रुपमा समाचार प्रस्तुत गरेको थियो । सो समाचारले अहिले नेपाली चलचित्र जगतमा निकै हलचल ल्याएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-22, बुधवार
भोली बिहिबार पूर्वाञ्चलको इटहरीमा आयोजना हुने भनिएको प्रदर्शकहरूको पूर्वाञ्चल भेला विशेष कारणबस  चार दिन पर सरेको छ ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-22, बुधवार
चार बर्ष पछि एक महिनाका लागि नेपाल आएकी अभिनेत्री पूजा चन्दले आफुले लेखेका दश गीतहरू संगालो एल्बम 'कसरी सम्झाउँ' को अडियो विमोचन गर्नुको साथै एक म्यूजिक भिडियो समेत तयार पारिन् ।
अनुप भट्टराई, काठमाण्डौ, 2010-12-21, मंगलवार
चलचित्र फर्कि आऊको लागि कपाल आफ्नो लामो कपाल काट्न बाध्य भएका महानायक राजेश हमालले दर्शकसँग कपाल कर्टाईको प्रतिक्रिया लिएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2010-12-21, मंगलवार
दश बर्षअघिको आफ्नो सपनालाई सकार पार्दै अभिनेत्री पूजा चन्दले आफ्नो गीति एल्बम 'कसरी सम्झाऊ'   लिएर दर्शक र श्रोतामाझ आएकी छिन् ।
बिजय आवाज, फिल्मीखवर, 2010-12-21, मंगलवार
नेपाल चलचित्र निर्माता संघको निर्वाचन भएको लामो सयम भएको छैन । चुनावमा राजकुमार राईले अध्यक्ष पद हाशील गरेर कार्यभार सम्हालेको पनि केही महिना मात्र भयो ।
Results : 23377 - 23382 of 23979