Most Recent News Headlines
Results : 23311 - 23316 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-05, शुक्रवार
गएको दशैको समयमा आँठ दिनको लागि स्थगित गरिएको सम्पूर्ण फिल्मका सुटिङ्गहरू तिहारको लागि पनि स्थगित गरिएको छ ।
आज शुक्रबार लक्ष्मी पुजाको दिनबाट पूर्ण रुपमा स्थगित गरिएको सुटिङ्ग आगामी बिहिबार सम्म जारी रहने फिल्म बनाईरहेका चलचित्रकर्मीहरूले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-05, शुक्रवार
कम्मरमा केही गडबडी देखिएपछी नौ दिन अघि अस्पताल भर्ना भएका रंग पत्रकार अनन्त वाग्लेको स्पाईनलकर्डमा समस्या देखिएको छ ।
दुई दशक यता निरन्तर रंगपत्रकारिता गरिरहेका वाग्लेको काठमाण्डौ बासबारी स्थित वेलनेश अस्पतालमा उपचार भईरहेको छ ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-05, शुक्रवार
चलचित्र उद्योगमा नायिका झरना थापालाई सरल र सभ्य नायिकाको रूपमा धेरैले चिन्छन् । एक बर्षअघि श्रीमान सुनिल कुमार थापाको कारण एक जना नायिकासंग विवादमा परेकी थापा त्यो बाहेक अन्य कुनै कुराले विवादमा मुछिएकी छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-05, शुक्रवार
नेपाली चलचित्र क्षेत्रमा एक बर्ष अगाडी मात्र प्रवेश गरेकी नवनायिका सुमिना घिमिरे र तीन बर्ष अगाडी निर्देशकको रूपमा प्रवेश गरेका निर्देशक सुरेशदर्पण पोखरेलको आज जन्मदिन परेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-04, बिहिवार
छोटो समयमा निकै चर्चा कमाउन सफल क्यामेरा म्यान संञ्जय लामाको गेटअप कुनै चाइनिजको भन्दा कम छैन ।

विजय आवाज, काठमाण्डौ, 2010-11-04, बिहिवार
अधिकांश मानिसहरु आफ्नो शरीर मोटो होस् भन्ने चाहदैनन् । झन पर्दामा देखिने कलाकारहरु यो विषयमा झनै सजक हुने गरेको पाईन्छ । सायद यहि कुराको हेक्का नायिका अरुणिमा लम्साललाई पनि छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

