Most Recent News Headlines
Results : 23293 - 23298 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-10, बुधवार
भगवान बुद्धको कथामा आधारित चलचित्र 'पटाचारा' बेल्जियमको लुभेन र ब्रसेल्स शहरमा प्रदर्शन हुने भएको छ । पार्श्वगायक कुमार कान्छाको सहयोगार्थ सो चलचित्र प्रदर्शन गरिन लागिएको हो ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-10, बुधवार
एउटै थर फरक नाम, एउटै बर्ण तर फरक काम । फरक यो कारणले कि एक भट्टराई देश हाँक्दै छन् त अर्का भट्टराई चलचित्र उधोगलाई हाँक्ने कोसिस गर्दै छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-10, बुधवार
हुन त नेपालको हरेक क्षेत्रमा राजनीतिले नराम्रो गरी प्रभाव पारेको छ । नेताको झिनो आशे बोलीमा धेरै जनताहरूले सपनाको ठूलो महल पनि नबनाएका हैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
सात महिना लामो अमेरिका बसाईपछी नायक रमित ढुङ्गाना नेपाल फर्किएका छन् । नेपाल फर्किएपछी मंगलबार एक कार्यक्रममा पहिलो पटक सार्वजनिक भएका नायक ढुङ्गानाले गएको लक्ष्मीपुजाको दिन आफु नेपाल ओर्लिएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
सबिर श्रेष्ठ निर्देशित तथा नायिका रेखा थापाको पाँचौ चलचित्र 'कसले चोर्यो मेरो मन' हेर्न मंगलबार ललितपुर स्थित गुण सिनेमा ग्वार्को पुगेका माओवादी नेता डा. बाबुराम भट्टराईले स्क्रिप्टमा कमजोरी औलाएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-09, मंगलवार
चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको चौथो फिल्म अवार्डमा मनोनयनमा परेका अधिकाशं कलाकारहरूले एसएमएस भोट माग्न सुरू गरेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

