Most Recent News Headlines
Results : 23299 - 23304 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
आगामी शुक्रबार अर्थात नोभेम्बर १२ तारिखका दिन कतारको दोहा सिनेमा हलमा चलचित्र 'गंगा जल'को विशेष प्रदर्शन गरिने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
छैठौ प्रोजेक्टको चलचित्र साथी म तिम्रो प्रदर्शन मिति नजिकै गर्दा नयाँ प्रोजेक्टको सोचाईमा रहेका नायक भुवन केसीको प्रोजेक्टलाई निर्देशक नारायण पुरीले अस्विकार गरेका छन् ।

विजय आवाज, काठमाण्डौ, 2010-11-08, सोमवार
एउटा ठूलो सेतो कागजको कुनै एक कुनामा कालो मसिले सानो दागमात्र लगायो भने मानिसले त्यही सानो दाग मात्र देख्छ । त्यो समयमा उनीहरुको दिमाखमा सेतो पानाको वाकी भाग कता हराउछ कता ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-08, सोमवार
एक बर्षअघि देखिको आफ्नो मनोकांक्षा पुरा गर्न नायिका झरना थापा भारतको जम्बु काश्मिर स्थित बैश्णोदेवी दर्शनका लागि पुगेकी छिन् ।
सःपरिवार हिजो आईतबार अपरान्ह काश्मिर प्रस्थान गरेकी नायिका थापाको बैश्णोदेवी दर्जन गर्ने योजना नायक दिलिप रायमाझीले गरि दिएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-07, आईतवार
उसैत नायिका रेखा थापालाई माओवादी भईस भन्नेहरू धेरै छन् । एकीकृत माओवादी पार्टीसंग उनको सम्बन्ध निकै नजिक छ भन्ने कुराहरू कुनै समय सञ्चारमाध्यममा निकै तातो बहस समेत भएर आए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-07, आईतवार
श्रीमती सुस्मिता केसीसंगको दोस्रो पारपाचुके पछिको पहिलो तिहार मनाएका नायक भुवन केसीको अनुहारमा आईतबार निकै चमक थियो । सिनामंगल एयरपोर्ट अगाडीको उनको घरमा केही दिन यता निकै चहलपल थियो ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

