Most Recent News Headlines
Results : 23329 - 23334 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-01, सोमवार
सम्भवत नेपालमा पहिलो पटक यस्तो कार्यक्रममा आयोजना भएको हुनु पर्छ जहाँ नेपालका चर्चित संगीतकार र गीतकारहरूको भीड लागेको थियो ।

विजय आवाज, काठमाण्डौ, 2010-11-01, सोमवार
वि.सं. २०६३ साल जेठ पन्ध्र गते नेपालमा गणतन्त्र आएपछि २३७ वर्षे लामो राजतन्त्र विदा भएको थियो । राजा ज्ञानेन्द्र नै नेपालको अन्तिम राजा भए । यसरी राजाहरुको समाप्ति भयो ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-01, सोमवार
गएको बुधबारदेखि छायाकंन समाप्त भएको चलचित्र मालतीको भट्टीको सम्पादन कार्य सुरू गरिएको छ ।
काबिल फिल्मसको लागि ब्रदर्श इन्टरटेन्मेटको प्रस्तुती रहेको सो चलचित्रको सम्पादन राजधानीको लाजिम्पाट स्थित र्साईलेन्स स्टूडियोमा सुरू गरिएको प्रस्तुतकर्ता प्रदिप कुमार उदयले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-01, सोमवार
नेपाली हास्यकला क्षेत्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी चार दशकदेखि निरन्तर रूपमा अघि बढेको छ । मह जोडीको पहिलो भेट २०३३ साल तिर रङ्गमञ्चमा भएको थियो तर प्रतिश्पर्धीको रूपमा ।

विजय आवाज, काठमाण्डौ, 2010-10-31, आईतवार
नेपाली चलचित्र उद्योगका अधिकांश कलाकार आ आफ्नै विशेषता वोकेका छन् । यि मध्ये चलचित्र उद्योगकै सर्वाधिक चर्चित नायक राजेश हमाललाई विशेषता नै विशेषता वोकेका नायकको रुपमा हेर्न सकिन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-10-31, आईतवार
पैसाको लागि भ्रमात्मक रियल जुसको विज्ञापनामा अभिनय गरेको भन्दै महानायक राजेश हमाल र नायिका करिश्मा मानन्धरलाई उपभोक्ता हित संरक्षण मंचले कारबाहीको माग गरेको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

