Most Recent News Headlines
Results : 23323 - 23328 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-03, बुधवार
हुन त कलाकार भईसकेपछी कुनै पनि अभिनय गर्न पछि पर्नु हुदैन । तर मंगलबार गोबिन्द शाहीको चलचित्र संसार आफ्नैको छायाकंनमा भेटिएका नायक द्वय सुमन सिंह र सरोज केसीको कतिपय कुराहरू फिल्मको कथा जस्तै बास्तविक जीवनमा मिल्दो जुल्दो रहेछ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-02, मंगलवार
अन्तिम स्वाश फेर्दै गरेका नेपाली चलचित्रका इतिहास पुरुष गोपाल भुटानीले आफु मृत्युको मुखमा पुगि सक्दा पनि राज्यले नागरिकता नदिएको भन्दै दुखेसो ब्यक्त गरेका छन् ।

विजय आवाज, काठमाण्डौ, 2010-11-02, मंगलवार
तपाईले नायिका रेजिना उप्रेतिलाई त चिन्नु नै भएको होला । उनी चलचित्रमा बिभिन्न किसिमका विवाद र लभ स्क्यान्डलले चर्चामा आईरहन्छिन् ।
रेजिनाका वारेमा कुनै दिन संञ्चार माध्यममा समाचार आएन भने पनि खल्लो लाग्ने अवस्था छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-02, मंगलवार
निकै सिकिस्त अवस्थामा रहेका द्धन्द्ध तथा कला निर्देशक गोपाल भुटानीको सम्पूर्ण सम्पति चलचित्र द्धन्द्ध कलाकार संघको नाममा गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-02, मंगलवार
२०६२ सालमा चलचित्र भरोसाबाट चलचित्र निर्देशन यात्रा सुरु गरेका निर्देशक राजेन्द्र उप्रेतीले निर्माता शुशिल पोखरेलको प्रोजेक्टमा ह्याट्रिक गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-01, सोमवार
सबै विद्यामा गीत गाउन सक्ने गायक आनन्द कार्की अब निर्माता बन्ने भएका छन् । २२ बर्षअघि सांगीतिक क्षेत्रमा प्रवेश गरेका कार्कीले ३ सय चलचित्रमा स्वर दिएपछी निर्माता बन्ने निर्णय गरेका हुन ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

