Most Recent News Headlines
Results : 23305 - 23310 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2010-11-07, आईतवार
डेढ दशक यता अपाङ्ग बहिनी मैना सूचिकारसंग भाईटिका लगाउदै आएका महानायक राजेश हमालले यो बर्षपनि सो भाईटिकालाई निरन्तरता दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-07, आईतवार
द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीले सत्ताईस बर्षपछी आज आफ्नो दिदीको हातबाट भाईटिका लगाएका छन् ।
।
हेटौडामा रहेका दुई दिदी देवकुमारी र हिराले उनलाई आज ठीक साढे एघार बजेको साईतमा सप्तरंगी टिकाले निधार रंगाएका हुन ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-07, आईतवार
चलचित्र उद्योगमा दुई वर्षयता दाजुबहिनीले परिचित चर्चित संगीतकार सुरेश अधिकारीले, आज भाईटिकाको दिन गायिका अञ्जु पन्तलाई धेरै मिस गरेका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2010-11-06, शनिवार
नेपाली चलचित्र उद्योगमा काठामाण्डौको सानो गौचरन जस्तो एउटा खेल मैदान छ जहाँ करिब दर्जनको संख्यामा संगीतकारहरू खेलाडी भएर बसेका छन् । कोही रेफ्री छन् त कोही खेलाडीका स्ट्राइकर भएर आफ्नो परिचय बनाईसकेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-06, शनिवार
गायकबाट नायकको परिचय बनाउदै गरेका बाबु बोगटीले पाएको यो ब्रेक पहिलो भने हैन । पाँच बर्षअघि चलचित्र सारथीमा पहिलो पटक संगीत भरेका बाबुले त्यसपछी आलोक नेम्वाङ्ग निर्देशित सानो संसारको एउटा गीतमा शब्द र संगीत भर्ने मौका पाएका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2010-11-06, शनिवार
अभिनेत्री रेखा थापाले निर्माण गरेको चलचित्र 'हिफाजत' मा पहिलोपटक नायक भई काम गरेका आयुष रिजालको व्यस्तता अहिले दिनदिनै बढ्दै गइरहेको छ । दुई बर्षको बीचमा उनले आठ चलचित्रमा अभिनय गरिसकेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

