Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23197 - 23202 of 23981
सुमन गैरे, काठमाण्डौ, 2011-02-08, मंगलवार
नायिका ऋचा घिमिरेले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को शुभ साइत माघ २५ गते मंगलबार दिउँसो गर्ने भनेर उनले निमन्त्रणा पत्र छपाईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
काठमाण्डौको कमलपोखरी स्थित बिग सिनेमामा मंगलबार साँझ पाँच बजे लोकेन्द्र कार्कीले निर्माण गरेको चलचित्र 'शासन'  रेडकार्पेटका साथ प्रिमियर हुँदैछ । हिन्दी चलचित्र प्रदर्शन गर्दै आएको सो हलमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो पहिलो पटक हुनेछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
मनोज केसीको निर्माणमा भुतको कथामा आधारित फिल्म 'सन्त्रास' निर्देशन गर्ने जिम्मा पाएका  निर्देशक दिनेश कार्कीले सो चलचित्रबाट हात झिक्ने संकेत देखाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
एक समयकी  सुपर स्टार नायिका करिश्मा मानन्धरले चाडै नै फिल्म निर्देशन गर्ने भएकी छिन् । विविध कारणबस केही बर्षे अमेरिकी बसाईपछी  सधैको लागि नेपाल फर्किएकी मानन्धरले अबको ६ महिना भित्रमा आफ्नो निर्देशनमा बन्ने फिल्म  घोषणा गर्ने छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
युरोपका बिभिन्न शहरमा सफल प्रदर्शन पश्चात चलचित्र 'काठमाण्डू' अब अमेरिकाको शहरमा प्रदर्शन हुँदैछ । आकाश अधिकारी निर्देशित सो चलचित्र आगामी फेब्रुअरी १२ तारिख देखि अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाईट सिनेमा घरमा दैनिक रूपमा प्रदर्शन हुँदैछ ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-02-05, शनिवार
कञ्जुस एवं मधेसी पात्र भएर चलचित्र 'हात लाग्यो शून्य' मा  अभिनय गरिरहेका महानायक राजेश हमालले नायिका सुभेच्छा थापाको बैंशलाई किनी छाडेका छन् ।
Results : 23197 - 23202 of 23981