Most Recent News Headlines
Results : 23191 - 23196 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
नायिका रेखा थापालाई फेसबुकको भुत चढेको धेरै भएको छैन । केहि महिना अगाडी मात्र हो उनले फेसबुक एकाउण्ट खोलेको ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
गैर्ह गायकलाई फिल्डमा उतारेको भन्दै पत्रकार टोलीले बिरोध गरेपछि गत माघ २२ गते हेटौंडाको हुप्रा चौरमा भएको गायक र पत्रकार बिचको खेलमा आयोजकले पत्रकारको टिमलाई न्याय दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
इन्साफ र कसम हजुरको चलचित्र निर्माण गरि सकेकी निर्माता कृषा चौलागाईले तेस्रो प्रोजेक्टको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु ?' निर्माण गर्न लागेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
लामो समयपछी कलिउड ब्याक भएका सोल्टिनी हिरो लोकेन्द्र कार्कीले निर्माण गरेको चलचित्र शासनको मंगलबार साँझ भब्य रूपमा विशेष शो आयोजना गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
निमन्त्रणा पत्रमा चलचित्रको नाम गलत छापिएको समाचार फिल्मीखबरले प्रकाशित गरेपछि ऋचा घिमिरेले आफूले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को अशुद्व नामलाई शुभ साइत समारोहमा राखिएको व्यानरमा भने सच्चाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
आगामी फाल्गुन ६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो सिडी सार्वजनिक गरिएको छ ।
Most Visited News (monthly)

