Most Recent News Headlines
Results : 23179 - 23184 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन र सम्पादन कार्य एकसाथ अघि बढिरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
पछिल्लो समयमा निर्देशकको रोजाई बनेका चक्लेटी नायक मुकेश ढकाल निकै मख्ख छन् । कारण उनले अभिनय गरेको चलचित्र 'मनमनै मन पराएँ' को
प्रदर्शन मिती नजिकिंदै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
राजधानीका बिभिन्न स्थानमा छायाँकन भईरहेको चलचित्र 'सायद' को टाईटललाई फिल्मीखबरले निकै ध्यान दिएर हेर्यो । सुरज सुब्बा निर्देशित सो चलचित्रको टाईटल अन्य चलचित्रको नाम भन्दा भिन्न देखेपछि हामीले निर्देशक सुब्बाको क्रियशनको तारिफ पनि गर्यौं ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
मार्यो नि मायाले मार्यो नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक एम. एस. अग्रजले दोस्रो प्रोजेक्ट अन्तर्गतको चलचित्र 'भैहाल्छ नि' निर्देशन गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'शासन' ले सफलता पाएको खबर प्राप्त भएको छ । राजधानी र राजधानी बाहिर गरि करिब दुई दर्जन हलमा प्रदर्शन भएको सो चलचित्रको सफलता देखेर चलचित्रका निर्माता तथा नायक लोकेन्द्र कार्की निकै खुसी छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-11, शुक्रवार
प्रदर्शनको मिती नजिकिंदै गरेको अवस्थामा चलचित्र 'व्याच नं १६' को नाम सुन्ने चलचित्र पारखीहरू बिरलै भेटिएलान् ।
Most Visited News (monthly)

