Most Recent News Headlines
Results : 23173 - 23178 of 23981

फिल्मीखबर, काठमाण्डौ, 2011-02-15, मंगलवार
नायिका शुष्मा कार्कीले आफ्नो २२ औं जन्मदिन मनाएकी छिन् । फेब्रुअरी १४ तारिख भ्यालेनटाइन डेका दिन जन्मेकी शुष्माले आफ्ना नजिकका साथी र केहि चलचित्रकर्मी माझ कालिकास्थान स्थित आफ्नै निवास जन्मदिन मनाएकी हुन् ।

सुमन गैरे, काठमाण्डौ, 2011-02-14, सोमवार
फेब्रुअरी १४ तारिखका दिन प्रेमको प्रतिकको रुपमा मनाइने प्रणय दिवस अर्थात भ्यालेनटाइन डे बिशेषत: युवा पुस्ताको आकर्षणको केन्द्रबिन्दुको रुपमा रहँदै आएको पाइन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
प्रेम पारखीहरुको लागि प्रमुख चाड हो 'भ्यालेन्टाईन डे' अर्थात प्रेम दिवस । १४ फेव्रुअरी अर्थात फाल्गनु २ गते पर्ने यो पर्वलाई प्रेम प्रस्ताव राख्ने दिन, नयाँ प्रेम स्थापित बनाउने दिन तथा सम्बन्ध सुढृढ र बलियो बनाउने दिनको रूपमा लिईन्छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
नयिका ऋचा शर्मा र नायक बिनय श्रेष्ठ बाल स्कुलमा सक्रिय भएर लागी परेका छन् । आईतबार बालुवाटारमा किड्स केयर इन्टरनेश्नल स्कुलको शुभारम्भमा भेटिएका यि दुई कलाकार बिगत एक बर्ष देखि बाल स्कुलमा सक्रिय भएर लागेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
रमेश जंग रायमाझीको निर्माणमा भद्र भुजेलले निर्देशन गरेको चलचित्र 'मलाई मन पर्यो' को डबिङ आजबाट शुरू भएको छ । राजधानीको घट्टेकुलो स्थित एभिज स्टुडियोमा भएको सो चलचित्रको डबिङको शुरूवात नायक जीवन लुईटेलले गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-13, आईतवार
दुई पुस्ताको जीवनकथालाई आधार मानेर निर्माण गरिएको चलचित्र 'सायद' को छायाँकन समाप्त भएको छ । शनिबार बालाजु स्थित विकास कम्पनीमा ५१ औं दिनमा चलचित्रको इन्डक्ल्याप गरिएको युनिटले जानकारी दियो ।
Most Visited News (monthly)

