Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 23125 - 23130 of 23983
फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
पछिल्लो समयका हर्ताकर्ता नायक रेश मरहठ्ठाले अमेरिकाको एक कम्पनी सँग मिलेर अंग्रेजी र नेपाली भाषामा चलचित्र निर्माण गर्दैछन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
महानायक राजेश हमालसहित थुप्रैजनालाई चलचित्र मार्फत चिनाउने श्रेय पाएका दीपक निर्देशक रायमाझिले आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'डेस्टिनेशन काठमाण्डू' को निर्देशन गरिरहेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-27, आईतवार
रानिमहल फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको कुमाल जातीको चलचित्र ‘दोभान’ आगामी शनिबारबाट प्रदर्शनमा आउने भएको छ ।  सो चलचित्रले सन्तोष चलचित्र मन्दिरबाट आफ्नो प्रदर्शनी थाल्दैछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-27, आईतवार
सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' मा अभिनय गर्न शनिबार साँझ काठमाडौं आइपुगेकी बलिउड अभिनेत्री मोनिका वेदी आइतबारै सुटिङका लागि पोखरा गएकी छिन् ।
संजय सौगात, बुटवल, 2011-02-27, आईतवार
बुटवलमा शनिवार भएको कलाकार र नृत्यकारहरुको विच खेल भएको खेलमा फुटवल प्रतियोगिता भन्दा पनि चश्माको बढी चर्चा चल्यो । त्यो पनि नायिकाहरुको मात्र ।
Results : 23125 - 23130 of 23983