Most Recent News Headlines
Results : 22957 - 22962 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-04-24, आईतवार
मेरो एउटा साथी छ जस्तो राम्रो चलचित्र पस्किएका युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेको पछिल्लो चलचित्र 'के यो माया हो ?' प्रदर्शनको संघारमा पुगेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-23, शनिवार
मुनाल फिल्म प्रालि र विन्दवासिनी चलचित्र मन्दिर पोखराको प्रस्तुति चलचित्र साहसी छिट्टै नै राजधानी र राजधानी बाहिरका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-22, शुक्रवार
तीन बर्षसम्मकुनै पनि टेलिभिजन, केबुल जस्ता च्यानलहरूबाट चलचित्र 'जीवनमृत्यु ' प्रदर्शन नगर्ने भनि गोपीकृष्ण मुभिजले हाईटेक इन्टरटेन्मेन्टलाई डिभिडी बेचेको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-22, शुक्रवार
फिल्मीखबर डटकमका प्रधानसम्पादक सुमन गैरेले मोडलिङ गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । महिला गजलकार कल्पना श्रेष्ठको गजल एल्बम 'कल्पपुञ्ज' को बिमोचनसँगै सो भिडियो पनि सार्वजनिक गरिएको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-22, शुक्रवार
ईन्डिजिनियस फिल्म आकाईभ (आईफा) को आयोजनामा राजधानीमा पाँचौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरू भएको छ । राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा चार दिन सम्म चल्ने सो महोत्सवको आज मध्यान्न उदघाटन गरिएको थियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-22, शुक्रवार
दरबारमार्ग स्थित आई क्लबमा मध्यान्न करिब १२ बजेतिर आएका दुई ठग हरूले सो क्लबका म्यानेजरबाट लाखौं रूपियाँ ठगेर भागेको खबर प्राप्त भएको छ ।
Most Visited News (monthly)

