Most Recent News Headlines
Results : 22945 - 22950 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-01-29, शनिवार
अगामी चैत्र २५ गतेबाट देशभर एक साथ प्रदर्शन हुने भएको छ । सो चलचित्रका निर्माता प्रदिप उदयले दिएको जानकारी अनुसार नयाँ बर्षको छेक सार्वजनिक विदा धेरै पर्ने भएकाले सो अनुरूप आफ्नो चलचित्रलाई प्रदर्शन गर्न लागिएको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-29, शनिवार
नायक रमित ढुंगाना पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्ने भएका छन् । करिब ६ दर्जन चलचित्रमा अभिनय गरिसकेका ह्याण्डसम नायक ढुंगाना कल्पना श्रेष्ठको शब्द र टिका भण्डारीको संगीतमा टिका भण्डारी र कल्पना श्रेष्ठले गाएको एक गीतमा रमित गायिका कल्पना श्रेष्ठसँग नाच्ने छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-28, शुक्रवार
नेपाली चलचित्रको इतिहासमा पहिलो पटक प्रयोग गरिन लागेको अरबी नृत्य 'बेली डान्स' मा महानायक राजेश हमाल नायिका शुभेच्छा थापासँग बेली डान्स गर्ने भएका छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-28, शुक्रवार
चलचित्र उद्योगमा थुप्रै थेगोहरू प्रचलनमा छन् । यो उद्योगमा नम्बर वान ठहरिएका देखि लिएर निर्माता निर्देशकले एक मौसमामा एउटै थेगो निकै प्रयोग गर्ने गर्छन् ।

अनुप भट्टराई, काठमाण्डौ, 2011-01-28, शुक्रवार
दश महिने मुम्बई बसाईपछी गएको सोमबार अचानक काठमाण्डू आएका नायक निखिल उप्रेती आज शुक्रबार मुम्बई फर्किएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-01-27, बिहिवार
शुक्रबारबाट दुई नयाँ चलचित्र प्रदर्शन हुँदैछन् । देशभर एकसाथ 'दिलमाया' प्रदर्शन हुँदैछ भने भने काठमाण्डौ बाहिर 'स्वर' प्रदर्शन हुँदैछ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

