Most Recent News Headlines
Results : 22927 - 22932 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
हाँस्य कलाकार हरिवंश आचार्यले धर्मपत्नी स्व मीरा आचार्यको निधनको चोटमा आफूलाई सहानुभूति र समवेदना प्रकट गर्नेहरूप्रति आभार व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-03, मंगलवार
नारी अर्थात् आमाको महिमालाई वेद, पुराण, धर्मशास्त्र आदिमा उच्चस्थानमा राखेर व्याख्या गरिएको छ। नारी निंदा मत करो नारी नर की खान, नारी से पैदा हुए तुलसी सुर खुमान।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-02, सोमवार
नेपाली चलचित्र प्रेमी दर्शकहरूका लागि एउटा खुसीको खबर छ । तपाईंहरू चलचित्र हेरेर हाँस्न पाउनु भएको छैन भने अब हाँस्न तयार भए हुन्छ ।

संजिब भट्ट, इटहरी, 2011-05-02, सोमवार
०६७ सालमा प्रदर्शनमा आएका अधिकाशं नेपाली चलचित्रहरु व्यवसायिक रुपमा असफल भएपनि ०६८ सालको शुरुवात चाहिँ सुखद नै देखिएको छ । ०६७ सालको अन्तिम सातावाट प्रदर्शनमा आएका चलचित्र प्रहार र निगरानीले राम्रो व्यापार गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-02, सोमवार
नायिका सुभेच्छा थापा अहिले आफ्नो परिचय खोज्दै हिंडेकी छिन् । उनी को हुन् आँफैलाई थाहा छैन । यो अवस्थामा उनको परिचय चलचित्र क्षेत्रले पनि दिन सकेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-01, आईतवार
शनिबार चलचित्र 'जब जब माया बस्छ' का निर्माता मणिराम पौडेल निकै टेन्सनमा देखिन्थे । बालाजु स्थित चलचित्र बिकास कम्पनीमा भेटिएका उनको छटपटी देख्दा लाग्थ्यो कि उनलाई कसैले धोका दिएको छ ।
Most Visited News (monthly)

