Most Recent News Headlines
Results : 22915 - 22920 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
इन्साफ र कसम हजुरको चलचित्र निर्माण गरि सकेकी निर्माता कृषा चौलागाईले तेस्रो प्रोजेक्टको चलचित्र 'के म तिम्रो साथी बन्न सक्छु ?' निर्माण गर्न लागेकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
लामो समयपछी कलिउड ब्याक भएका सोल्टिनी हिरो लोकेन्द्र कार्कीले निर्माण गरेको चलचित्र शासनको मंगलबार साँझ भब्य रूपमा विशेष शो आयोजना गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
निमन्त्रणा पत्रमा चलचित्रको नाम गलत छापिएको समाचार फिल्मीखबरले प्रकाशित गरेपछि ऋचा घिमिरेले आफूले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को अशुद्व नामलाई शुभ साइत समारोहमा राखिएको व्यानरमा भने सच्चाएकी छिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
आगामी फाल्गुन ६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र 'मनमनै मन पराएँ' को अडियो सिडी सार्वजनिक गरिएको छ ।

सुमन गैरे, काठमाण्डौ, 2011-02-08, मंगलवार
नायिका ऋचा घिमिरेले निर्माण गर्न लागेको पछिल्लो चलचित्र 'ब्रेक फेल' को शुभ साइत माघ २५ गते मंगलबार दिउँसो गर्ने भनेर उनले निमन्त्रणा पत्र छपाईन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-08, मंगलवार
काठमाण्डौको कमलपोखरी स्थित बिग सिनेमामा मंगलबार साँझ पाँच बजे लोकेन्द्र कार्कीले निर्माण गरेको चलचित्र 'शासन' रेडकार्पेटका साथ प्रिमियर हुँदैछ । हिन्दी चलचित्र प्रदर्शन गर्दै आएको सो हलमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको यो पहिलो पटक हुनेछ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

