Most Recent News Headlines
Results : 22939 - 22944 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-04-29, शुक्रवार
केहि समय अगाडी पाईरेसी काण्डमा परेको चलचित्र 'बाटो मुनिको फूल' को डिभिडी तथा भिसिडीलाई हाईटेक इन्टरटेन्मेन्टले बजारमा ल्याउँदै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
एमएस अग्रजले निर्देशन गरेको पहिलो चलचित्र 'मार्यो नि मायाले मार्यो' शुक्रबारबाट मोफसलका सिनेमा घरहरूमा प्रदर्शन हुँदैछ । मोफसलका पोखरा, बुटलब, नारायणघाट, बिर्तामोड लगायतका करिब एक दर्जन सिनेमा घरहरूमा सो चलचित्र रिलिज हुँदैछ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
रिमेश अधिकारीले निर्माण गरेको चलचित्र 'म बिर्सुं कसरी' रिलिजको पूर्व सन्ध्यामा बिहिबार राजधानीको कुमारी हलमा बिशेष शो गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
बैशाख १६ गते हुने भनिएको नेपाल चलचित्र संघको ४४ औं बार्षिक साधारण सभाको स्थान परिवर्तन गरिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
०६६ सालको सुपरहिट चलचित्र कहाँ भेटिएलाका जोडी श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्कालाई दर्शकले बिभिन्न कार्यक्रममा एकसाथ देखे पनि पर्दामा भने दुई बर्ष बितिसक्दा पनि देख्न पाएका छैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-28, बिहिवार
नायक रमित ढुंगाना यतिबेला अमेरिकामा छन् । केहि समय अघि नेपाल आएका यि नायकले अमेरिकामा रहेर बुद्वको बारेमा चलचित्र निर्माण गर्न लागेको बताएका थिए ।
Most Visited News (monthly)

