Most Recent News Headlines
Results : 22909 - 22914 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-02-10, बिहिवार
नेपाल चलचित्र निर्माता संघमा संघका अध्यक्ष राजकुमार राईले निकै ठूलो बिबाद उत्पन्न गराएको खुल्न आएको छ । जुन बिबादले अहिले संघमा निकै खैलाबैला मच्चाएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-10, बिहिवार
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'श्रीमान्' मा नेपाली नायिकाको कथालाई समेटिएको बताईएको छ । युनिटको भनाई अनुसार सो चलचित्रमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत नायिकाको कथालाई पर्दामा उतारिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
नायिका करिष्मा मानन्धरलाई फरक गेटअपमा चलचित्रको पर्दामा उतारेर उनको सुन्दरतामा निखार ल्याउने थुप्रै चलचित्रकर्मी छन् । यहि क्रममा सुरज सुब्बा 'नाल्बो' ले पनि चलचित्र 'सायद' मा उनलाई केहि फरक गेटअपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
विजय बिक्रम निर्देशित दोस्रो चलचित्र 'हात लाग्यो शून्य' को युनिट अहिले बुटवल पुगेको छ । गत माघ १६ गतेबाट छायाँकन शुरू गरिएको सो चलचित्रको युनिट काठमाण्डौमा केहि भागको छायाँकन गरी थप छायाँकनका लागी मंगलबार बुटवल पुगेको हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
नायिका रेखा थापालाई फेसबुकको भुत चढेको धेरै भएको छैन । केहि महिना अगाडी मात्र हो उनले फेसबुक एकाउण्ट खोलेको ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-09, बुधवार
गैर्ह गायकलाई फिल्डमा उतारेको भन्दै पत्रकार टोलीले बिरोध गरेपछि गत माघ २२ गते हेटौंडाको हुप्रा चौरमा भएको गायक र पत्रकार बिचको खेलमा आयोजकले पत्रकारको टिमलाई न्याय दिएको छ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

