Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22921 - 22926 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
मनोज केसीको निर्माणमा भुतको कथामा आधारित फिल्म 'सन्त्रास' निर्देशन गर्ने जिम्मा पाएका  निर्देशक दिनेश कार्कीले सो चलचित्रबाट हात झिक्ने संकेत देखाएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
एक समयकी  सुपर स्टार नायिका करिश्मा मानन्धरले चाडै नै फिल्म निर्देशन गर्ने भएकी छिन् । विविध कारणबस केही बर्षे अमेरिकी बसाईपछी  सधैको लागि नेपाल फर्किएकी मानन्धरले अबको ६ महिना भित्रमा आफ्नो निर्देशनमा बन्ने फिल्म  घोषणा गर्ने छिन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-06, आईतवार
युरोपका बिभिन्न शहरमा सफल प्रदर्शन पश्चात चलचित्र 'काठमाण्डू' अब अमेरिकाको शहरमा प्रदर्शन हुँदैछ । आकाश अधिकारी निर्देशित सो चलचित्र आगामी फेब्रुअरी १२ तारिख देखि अमेरिकाको न्यूयोर्क स्थित ज्याक्सन हाईट सिनेमा घरमा दैनिक रूपमा प्रदर्शन हुँदैछ ।
अनुप भट्टराई, काठमाण्डौ, 2011-02-05, शनिवार
कञ्जुस एवं मधेसी पात्र भएर चलचित्र 'हात लाग्यो शून्य' मा  अभिनय गरिरहेका महानायक राजेश हमालले नायिका सुभेच्छा थापाको बैंशलाई किनी छाडेका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-05, शनिवार
स्वर्गीय एमाले जननेता मदन भण्डारीको प्रेरणा र नीतिमा आधारित चलचित्र मदन भण्डारी माई लिर्डर नामक चलचित्र निर्माण हुने भएको छ ।  शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा एमाले नेता केपी ओलीले सो फिल्म निर्माण हुने घोषणा गरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-05, शनिवार
पाँच बर्षअघि कान्तिपुर टेलिभिजनबाट प्रसारण आएको चलचित्र सम्बन्धी कार्यक्रम रजतपटले आफ्नो पाँचौ बार्षिक उत्सवमा  चलचित्र वितरक सुनिल मानन्धरलाई सम्मान गरेको छ ।
Results : 22921 - 22926 of 23703
Most Visited News (monthly)