Most Recent News Headlines
Results : 22933 - 22938 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-05-01, आईतवार
सदावहार नायक भुवन केसीले आफ्ना केहि बानी महानायक राजेश हमालले सिको गर्न लागेको बताएका छन् । उनका अनुसार राजेशले दुई मुख्य कुरा आफूबाट सिकेको दाबी गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-30, शनिवार
नायिका रेखा थापा अहिले आफ्नै होम प्रोडक्सनको चलचित्र 'अन्दाज' को निर्माणको तयारीमा छिन् । बैशाख महिनामा छायाँकन हुने भनिएको सो चलचित्रको अहिले सम्म केहि पत्तो लागेको छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-30, शनिवार
नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा सम्पन्न भएको छ । संचार मन्त्री कृष्णबहादुर महराको प्रमुख अतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भए भने आठ चलचित्रकर्मीहरूलाई पनि सम्मान गरियो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-30, शनिवार
नेपाल चलचित्र संघको अध्यक्ष पदमा राजकुमार पोखरेल बिजयी भएका छन् । शुक्रबार राजधानीमा आयोजना गरिएको संघको ४० औं साधारण सभामा उनले आफ्ना प्रतिद्वन्दी रामवीर मानन्धरलाई ३९ मतको अन्तरले पछि पार्दै पुन: संघको अध्यक्ष पदको जिम्वेवारी सम्हाल्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-29, शुक्रवार
अहिले निर्देशक नरेश पौड्यालको अनुहारमा चमक देखिन थालेको छ । बिगतका समयमा भन्दा उनी अहिले राम्रा देखिन लागेका छन् । उनी यसरी दिन प्रतिदिन राम्रो हुँदै जानुको मुख्य कारण रक्सी पिउन छोड्नु हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-04-29, शुक्रवार
नेपाल चलचित्र संघको ४४ औं साधारण सभा राजधानीको भाटभटेनी स्थित वेगम पार्टी प्यालेसमा चलिरहेको छ । सभाको पहिलो चरणको कार्यक्रम सकिएर दोस्रो चरणको कार्यक्रम शुरू भएको छ ।
Most Visited News (monthly)

