Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22903 - 22908 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
राजधानीका बिभिन्न स्थानमा छायाँकन भईरहेको चलचित्र 'सायद' को टाईटललाई फिल्मीखबरले निकै ध्यान दिएर हेर्‍यो । सुरज सुब्बा निर्देशित सो चलचित्रको टाईटल अन्य चलचित्रको नाम भन्दा भिन्न देखेपछि हामीले निर्देशक सुब्बाको क्रियशनको तारिफ पनि गर्यौं ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
मार्‍यो नि मायाले मार्‍यो नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक एम. एस. अग्रजले दोस्रो प्रोजेक्ट अन्तर्गतको चलचित्र 'भैहाल्छ नि' निर्देशन गर्ने भएका छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-12, शनिवार
शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र 'शासन' ले सफलता पाएको खबर प्राप्त भएको छ । राजधानी र राजधानी बाहिर गरि करिब दुई दर्जन हलमा प्रदर्शन भएको सो चलचित्रको सफलता देखेर चलचित्रका निर्माता तथा नायक लोकेन्द्र कार्की निकै खुसी छन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-11, शुक्रवार
प्रदर्शनको मिती नजिकिंदै गरेको अवस्थामा चलचित्र 'व्याच नं १६' को नाम सुन्ने चलचित्र पारखीहरू बिरलै भेटिएलान् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-11, शुक्रवार
नायिका पूजा चन्दका पूर्व पती सुरज चन्दले करिब ६ बर्ष अगाडी देखि दर्ता गरेको 'उफ यो मन' 'नामक चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्रको बिहिबार दोलखा स्थित भिमसेनस्थानमा मुहुर्त गरियो ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-11, शुक्रवार
जब जब क्यालेण्डरमा रातो अक्षर देखिन्छ तब तब नेपाली चलचित्रका निर्माताहरू जुर्मुराउन थाल्छन् । अर्थात चाडपर्व र सार्वजनिक विदा देख्यो कि हरेक निर्माताहरू आफ्नो चलचित्र चलाउन तम्सिहल्छन् ।
Results : 22903 - 22908 of 23703
Most Visited News (monthly)