Most Recent News Headlines
Results : 22897 - 22902 of 23984

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-12, बिहिवार
फरक धारका चलचित्र निर्देशन गर्न रुचाउने निर्देशक माओत्से गुरुङको पछिल्लो चलचित्र 'एन इन काउण्टर' को छायाँकन जापानमा भै रहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-12, बिहिवार
नेपाली चलचित्रका महानायक राजेश हमालले चिनियाँ मार्शल आर्ट खेल उसु अर्न्तगत पर्ने ताईचीको प्रमुख कोचका रूपमा प्रस्तुत भएको चलचित्र 'साहसी' को गीतसंगीत अहिले चर्चामा छ ।

सुमन गैरे, काठमाण्डौ, 2011-05-12, बिहिवार
अहिले रजतपटमा सम्बन्ध जोड्ने र तोड्नेको लहर नै चलेको छ । केहि सेलिब्रेटीले बिबाह गरेका छन् भने केहिले सम्बन्ध बिच्छेद गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-12, बिहिवार
चलचित्र निर्माण गरेर दर्शकको मन जित्न सफल कलाकार शुलेमान शंकर (इकु) ले निर्माण गरेको अर्को चलचित्र 'इकु ब्याक अगेन' को अहिले राजधानीको अनामनगर स्थित सफ्ट इमेजमा डबिङ कार्य भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-11, बुधवार
हुनत अझै पनि निर्माताहरू कपडाकै लागि भनेर बजेट छुट्याउन चाहँदैनन् । उनीहरू सकेसम्म कलाकारहरूले नै आफ्नो कपडा प्रयोग गरिदिए हुन्थ्यो भन्ने ठान्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-10, मंगलवार
अहिले नायिका सुमिना घिमिरेको ढुकढुकी निकै बढिरहेको छ । एकातिर उनलाई निकै डर लागिरहेको छ भने अर्का तिर उनी निकै खुसी पनि छिन् ।
Most Visited News (monthly)

