Most Recent News Headlines
Results : 22879 - 22884 of 23703

बाबुराम सुवेदी, धरान, 2011-02-19, शनिवार
सँधै पर्दामा देखिने कलाकारहरु र पर्दा पछाडी रहेर चलचित्र निर्माण गर्ने निर्माताहरू शनिबार धरानमा फुटवल खेल्न व्यस्त भए । चलचित्र निर्माता र मोडलहरुको सो प्रतियोगितामा ३-० गोलका अन्तरले निर्माता टिमलाई मोडेलहरुले पराजित गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-19, शनिवार
निर्माता दिपक रमणले आफ्नो चलचित्र 'मन परेपछि' को सफलताका लागी भोलि बिहान लाख बत्ती बाल्ने भएका छन् । आफन्त र केहि चलचित्रकर्मी माझ गरिन लागेको सो पूजा ललितपुरको नख्खु स्थित बैष्णव मन्दिरमा बिहान ८ बजेबाट शुरू हुने निर्माता रमणले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-19, शनिवार
माओवादीले सञ्चालन गरेको दश बर्षे युद्धको अन्तरकथाको साथमा दुई सय चालिस बर्षे राजतन्त्रको पतनको पृष्ठभुमिलाई समेटेर निर्माण गरिएको वृत्तचित्र 'हिउँका लप्काहरू' शुक्रबारबाट देशभरका करिब ४० सिनेमा घरमा प्रदर्शन भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-18, शुक्रवार
'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गतको दोस्रो खेलमा टेलीचलचित्रका हाँस्य कलाकारको टोली ६-२ को भारी गोल अन्तरले बिजयी भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-18, शुक्रवार
राजेन्द्र उप्रेती निर्देशित चलचित्र 'मनमनै मन पराएँ' शुक्रबारदेखि काठमाडौं लगायत मोफसलका हलहरूमा एकसाथ प्रदर्शन भईरहेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-17, बिहिवार
प्रदर्शनको मिती नजिकिंदै गर्दा निर्देशक सबिर श्रेष्ठले आफ्नो दोस्रो प्रोजेक्ट अर्न्तगतको चलचित्र 'इशारा' को पोस्टर (फष्ट लुप ) फिल्मीखबर डटकम र सामाजिक संजाल फेसबुक मार्फत एकसाथ सार्वजनिक गरेका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

