Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22861 - 22866 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
शिक्षित युवा बेरोजगार भएपछी उनीहरूले पार गर्नसक्ने सिमाको बिषयलाई लिएर निर्माण गरिएको चलचित्र 'तहल्का डटकम' शुक्रबारबाट राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । दिपक परिकोटीले निर्देशन गरेको सो चलचित्र युवाबर्गलाई लक्षित गरि निर्माण गरिएको बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-24, बिहिवार
रेखा फिल्मसको व्यानरमा निर्माण हुन लागेको चलचित्र 'अन्दाज' मा नायक जीवन लुईटेल अनुबन्धित भएका छन् ।
सुमन गैरे, काठमाण्डौ, 2011-02-24, बिहिवार
सालको पात टपरी गाँसेर...र चलचित्र बसमा छैन यो मनको शिर्ष गीत 'बसमा छैन यो मन...' सञ्चार माध्यममा निकै चर्चित बन्यो तर सोही गीतमा स्वर दिने गायिका आस्था रावत भने हिट हुन सकिनन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
चलचित्र 'नाइ नभन्नु ल' बाट एकाएक चर्चामा आएका नायक जीवन लुईटेल बुधबार मध्यान्न करिब ४ बजे तिर राजधानीको आई क्लबमा मि. नेपालका ४१ जना प्रतिस्पर्धीहरूसँग अन्तर्क्रिया गर्नमा व्यस्त देखिए ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
नृत्यनिर्देशक दिनेश अधिकारी बैबाहिक जीवनमा बाँधिएका छन् । २९ बर्षिय यि अधिकारीले धरानको किराँत पार्कमा गत सोमबार तेर्‍हथुम घर भएकी पुष्पा निरौलासँग मागी बिबाह हरेका हुन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
क्यु सिस्टम अन्त्य गरी स्वतन्त्र रूपमा फिल्म चलाउनु पाउनुपर्ने मागसहित निर्माता दिपक रमणको नेतृत्वको एक टोलीले केहि दिन भित्रमा सर्वोच्च अदालत र जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गर्ने भएका छन् ।
Results : 22861 - 22866 of 23703
Most Visited News (monthly)