Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 22867 - 22872 of 23703
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
मातृभूमि नेपाल मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र 'मनमनै मन पराएँ' लाई दर्शकले पनि मनमनै मन पराएको दाबी गर्दै आएको चलचित्र 'मनमनै मन पराएँ' को युनिट प्रचारप्रसारका लागी मंगलबारबाट देश दौडाहमा निस्किएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-23, बुधवार
अहिलेका अति व्यस्त तथा महंगा नायक आर्यन सिक्देल आफैंमा एक सक्षम कलाकार हुन्, यसमा कुनै शंका छैन । अभिनयमा निकै दक्ष मानिएका चक्लेटी नायक आर्यनले दर्शकको मन जित्दै गएपनि आफ्नो उनको नशालु बानीले गर्दा उनको मानसम्मानमा धक्का पुर्‍याएको आरोप लाग्दै आएकोछ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
बिबिध प्राबिधिक कारणले अबरूद्व चलचित्र 'आई एम सरी' को छायाँकन यहि फाल्गुन २० गतेबाट पुन: सुचारू हुने भएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
सेलिब्रेटिज स्टारडस्टको ब्यानरमा मुम्बईबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र 'परिचय' को छायाँकन पोखरामा गरिने भएको छ । निखिल उप्रेतीको साथमा भारतिय अभिनेत्री मोनिका वेदीले अभिनय गर्न लागेको सो चलचित्रको करिब २५ दिनसम्म नेपालमा नै छायाँकन गरिने बताईएको छ ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
कहिले आइस बारमा आफ्नो जवानी लिलामी गर्ने र कहिले बियर बारमा आफ्नो बैंशलाई बेच्ने आईटम गर्ल तथा नायिका सुभेच्छा थापा सोमबार भने आफू कमल फूल जस्तै निश्चल रहेको भन्दै थिईन् ।
फिल्मीखबर, काठमाण्डौ, 2011-02-22, मंगलवार
लिम्बुवान चलचित्र विकास बोर्डले आइतबार इटहरीमा करिब डेढ दर्जन कलाकारलाई सम्मान गरेको छ ।
Results : 22867 - 22872 of 23703
Most Visited News (monthly)