Most Recent News Headlines
Results : 22849 - 22854 of 23984

फिल्मीखबर, काठमाण्डौ, 2011-05-27, शुक्रवार
चलचित्रको व्यापार देखेर धेरै चलचित्रकर्मीले अनुमान लगाएका थिए कि अब चलचित्र बन्न कम हुन्छ तर उनीहरूको सोचाई ठिक विपरित भएको छ । अझै पनि धमाधम चलचित्र बनाउनेको लस्कर नै छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-26, बिहिवार
लामो समय देखि रिक्त रहेको चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा गणेश भण्डारीलाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले नियुक्त त गर्यो तर उनले सपथ भने लिन पाएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-26, बिहिवार
छायाँछबि प्रकाशनको फिल्मीखबर साप्ताहिकले छायाँछबि फिल्मीखबर पकेट डायरी सार्वजनीक गरेको छ । डायरीमा बि.सं. २०६८ सालको पात्रो सहित चलचित्र पत्रकारहरुको टेलिफोन नं समाबेश गरीएको छ ।

बिष्णु सुबेदी, काठमाण्डौ, 2011-05-26, बिहिवार
आधा बाटो हिडे पछि तिमीसँग भेट भयो
जीन्दगीको लामो यात्रा त्यहिबाट सुरु भयो
उदय र मनिलाले गाएको प्रस्तुत गीत चलचित्र उधोगका एक जोडीका लागी आफ्नै जीवनको कथा जस्तै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-26, बिहिवार
महानायक राजेश हमाल फरक भुमिकामा प्रस्तुत भएको भनिएका तीन चलचित्र साहसी, दुलही र हात लाग्यो शून्य मध्ये शुरूमा 'साहसी' रिलिज हुने भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-05-25, बुधवार
अमेरिका यस्तो देश हो जहाँ पुग्न हरेक व्यक्तिले सपना देखेका हुन्छन् । एक पटक मात्र त्यहाँ पुग्न पाए स्वर्ग नै पुगेको अनुभव गर्छ उनीहरू ।
Most Visited News (monthly)

