Most Recent News Headlines
Results : 22843 - 22848 of 23703

सुमन गैरे, काठमाण्डौ, 2011-03-01, मंगलवार
अष्ट्रेलियन नायिका सराह मावे काठमाण्डौमा छायाँकन भईरहेको नेपाली चलचित्र 'डेस्टिनेशन काठमाण्डू' मा अभिनय गर्नमा व्यस्त छिन् । 'सेभेन्थ हन्टिङ', 'भेनगार्ड' र 'न्यूटनस् थर्ड ल' गरी तीन अंग्रेजी चलचित्रमा अभिनय गरिसकेकी सराह 'डेस्टिनेशन काठमाण्डू' का लागि अष्ट्रेलियाबाटै अडिसन दिएर नेपाल आएकी हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
रेखा फिल्म्सको चलचित्र 'कसले चोर्यो मेरो मन’ व्यावसायिक रूपमा सफल मानिएपछि निर्देशक सबिर श्रेष्ठले राम्रै चर्चा पाए । 'कसले चोर्यो मेरो मन' बाट राम्रो बलिङ्ग सुरू गरेका निर्देशक श्रेष्ठको काम देखेर अधिकांश चलचित्रकर्मीले उनको कामको खुलेर प्रशंसा गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
पछिल्लो समयका हर्ताकर्ता नायक रेश मरहठ्ठाले अमेरिकाको एक कम्पनी सँग मिलेर अंग्रेजी र नेपाली भाषामा चलचित्र निर्माण गर्दैछन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
आगामी चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'निगरानी' ले नेपालको प्रहरी प्रशासनलाई च्यालेञ्ज दिएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-28, सोमवार
महानायक राजेश हमालसहित थुप्रैजनालाई चलचित्र मार्फत चिनाउने श्रेय पाएका दीपक निर्देशक रायमाझिले आफ्नो ड्रिम प्रोजेक्ट अर्न्तगतको चलचित्र 'डेस्टिनेशन काठमाण्डू' को निर्देशन गरिरहेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-02-27, आईतवार
रानिमहल फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको कुमाल जातीको चलचित्र ‘दोभान’ आगामी शनिबारबाट प्रदर्शनमा आउने भएको छ । सो चलचित्रले सन्तोष चलचित्र मन्दिरबाट आफ्नो प्रदर्शनी थाल्दैछ ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

