Most Recent News Headlines
Results : 22837 - 22842 of 23703

फिल्मीखबर, काठमाण्डौ, 2011-03-02, बुधवार
बिसं २०३८ सालतिर एक पाकिस्तानी चलचित्रमा काम गरेर आफ्नो फिल्मी करियर शुरू गरेका उद्दवराज भट्टराई अर्थात जुँगे भट्टराईलाई इन्टरनेटको मोहले छोएको छ । उनी केहि दिन भित्रमा घरमा इन्टरनेट जोड्ने सुरमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
मोफसलका हलहरूमा अग्रपंक्तीमा गनिने हल मध्येको एक हो पोखराको बिन्ध्वाबासिनी हल । करिब ३ दशक देखि नेपाली चलचित्र क्षेत्रलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बिशेष योगदान दिँदै आएका उत्तम दुवाले २०४३ सालबाट सञ्चालनमा ल्याएको सो हलमा निर्माताहरू चलचित्र चलाउन तछाडमछाड गर्छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र 'म बिर्सुं कसरी' को छायाँकन समाप्त भएको छ । मंगलबार काठमाण्डौको कपनमा रातभर छायाँकन गरेर चलचित्रको छायाँकन कार्य सकिएको निर्माता रिमेश अधिकारीले जानकारी दिए ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
साईलेन्स ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ब्याच नम्बर १६ को प्रदर्शन मिती पुन: सरेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
संगीत उद्योग संघ र एक सयभन्दा बढी म्युजिक कम्पनी मिलेर नेपाली गीत आधिकारिक रूपमै पेनड्राइभ र मेमोरी कार्डबाट सुन्न पाइने व्यवस्था लागु गर्ने भएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2011-03-01, मंगलवार
चलचित्र विकास बोर्ड र ग्रुप फोर प्रोडक्सनले सोमबार राजधानीमा चलचित्रकर्मी महिलाको सशक्तीकरणमा राज्य तथा निजी पक्षको भूमिकाका बारेमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा चलचित्रकर्मीहरुले महिला सहभागिता बढाई सशक्तीकरण गर्न राज्य र निजी क्षेत्रबाट प्रोत्साहन गर्नुपर्ने माग उठाएका छन् ।
Most Visited News (monthly)
- ‘युनिभर्सिटी अफ गुण्डाज्’को टिजर : एक्सन अवतारमा देखिए सलिन र सलोन
- घनश्यामको निर्देशनमा ‘तिमी मेरो म तिम्रो’ बन्ने, को-को छन् कलाकार ?
- सेन्सर बोर्डका तीन सदस्यको नियुक्ति खारेज, बोर्ड अध्यक्ष र सदस्यको के हुन्छ ?
- असोज ३० मा अनमोल र पलको फिल्म भिड्ने
- सुशीलको हातमा फिल्मै फिल्म, ‘महाराजधिराज’मा पनि जोडिए

